पिटरवरो नेपाली समाजको वार्षिक भेला (फोटो फिचर)

लण्डन । पिटरवरो नेपाली समाज युकेको आयोजनामा सोमवार बृहत वार्षिक साधारणसभा सम्पन्न भएको छ । समाजका अध्यक्ष हरिहर भट्टराई र कार्यवाहक ट्रस्टी बाबुराम धितालले बिहान ११ बजे संयुक्तरूपमा पानसमा दिपप्रज्वलित गरी उद्घाटन गरिएको साधारणसभाले आर्थिक तथा वार्षिक प्रतिवेदन अनुमोदन गरेको छ । समाजले आफ्नै व्यवस्थापनमा संचालन गरेको पिटरवोरोको स्टाफफोर्ड हलमा सम्पन्न उक्त सभामा कोषाध्यक्ष दिपक … Continue reading पिटरवरो नेपाली समाजको वार्षिक भेला (फोटो फिचर)